Home Advertise Videos Forum Chat Send us News Contact us


Forums

HKNepal.com : एचकेनेपाल डट कम, First Nepali Internet Magazine in Hong Kong. :: Forums :: news :: Nepal News
 
<< Previous thread | Next thread >>
मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन
Go to page       >>  
Moderators: Aastha, deep, Mala
Author Post
Admin
Thu Apr 10 2008, 01:25AM


Registered Member #1
Joined: Tue Mar 04 2008, 06:19AM
Posts: 13
मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
नेपाली जनताको भाग्य रेखा कोर्ने नयाँ संविधान निर्माण गर्न आज बिहीबार मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन सम्पन्न हुँदै छ।

संविधानसभा निर्वाचनका लागि १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदाता सहभागी रहने छन्। निर्वाचन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपालभरका कुल ९ हजार ८ सय २१ स्थानमा राखिएका २० हजार ८ सय ९० निर्वाचन केन्द्रमा मतदान गर्नेछन्।

निर्वाचन आयोगले संविधानसभा निर्वाचन सफल बनाउनका लागि २ लाख ३४ हजार कर्मचारी परिचालन गरेको छ। त्यसैगरी ८ हजार ५ सय ६८ मतदाता स्वयंसेवक, २ सय ४० अनुगमनकर्ता र ४ हजार ७ सय २९ सहजकर्ता गरी १३ हजार ५ सय २९ जनालाई पनि परिचालन गरेको छ।

निर्वाचन सम्बन्धी थप जानकारीहरू प्राप्त गर्नुभएको छ भने तल पोष्ट गर्नुहोला।


[ Edited Thu Apr 10 2008, 10:44PM ]
Back to top
The Prince
Thu Apr 10 2008, 01:43AM

Registered Member #274
Joined: Wed Mar 26 2008, 02:45PM
Posts: 4
काङ्ग्रेसका उम्मेद्वार खुमबहादुर खड्काद्वारा उम्मेद्वारी त्याग
२६-चैत-२०६४,बुधवार विक्ली नेपाल

काठमाडौँ। नेपाली काङ्ग्रेसका प्रभावशाली मानिएका नेता खुमबहादुर खड्काले आफ्नो उम्मेद्वारी त्याग गर्नुभएको छ। दाङको क्षेत्रनम्बर १ बाट उम्मेद्वार बनेका खड्काले मङ्गलबार दाङमा भएको घटनापछि माओवादी तर्फबाट आफूलाई ज्यान मार्ने धम्की आएको र काङ्ग्रेस कार्यकर्तालाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिएको जनाउँदै उम्मेद्वारी त्याग गरेको बताउनुभएको छ।

Back to top
The Prince
Thu Apr 10 2008, 02:10AM

Registered Member #274
Joined: Wed Mar 26 2008, 02:45PM
Posts: 4
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चितवनको भरतपुर नगरपालिकाको लक्ष्मी उच्च माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै। स्रोतः विक्ली नेपाल
Back to top
The Prince
Thu Apr 10 2008, 02:34AM

Registered Member #274
Joined: Wed Mar 26 2008, 02:45PM
Posts: 4
चुनावमा बुथ क्याप्चर गर्न माओवादीहरु अग्रपङ्क्तिमा
नेपालको ईतिहास मा नै पहिलो पल्ट सम्पन्न हुन लगेको संबिधान सभाको चुनावमा बुथ क्यप्चर गरेर पारीणाम आफ्नो पक्षमा पार्न माओवादी हरु अग्रसर रहेको थाहा हुन आएको छ।

माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको गोरखा जिल्लामा माओवादीले बुथ क्यप्चर गरेको छ ।

जिल्ला प्रहरीका अनुसार दर्जनौ माओवादीका कार्यकर्ताले गोरखा जिल्ला स्थित सारदा उच्चमाध्यमिक विद्यालयममा विहान १० वजे नै आक्रमण गरेका थिए। त्यस्तै बिभिन्न पहाडी जिल्ला हरुमा अत्यधिक बुथ क्यप्चर भएको कुरा जानकारी प्राप्त भएको छ।

त्यसैगरी माओवादी कार्यकर्ताले सिन्धुपाल्चोक स्थित हगाम गाविसको समेत बुथ क्याप्चर गरेका कुरा जनाएको छ। त्यस्तै बिभिन्न पहाडी जिल्ला हरुमा अत्यधिक बुथ क्यप्चर भएको कुरा जानकारी प्राप्त भएको छ।

भर्खरै निर्वाचन आयोग ले रामेछाप, महोत्तरी, धनुषा, चितवन, अर्घाखाँची र गोर्खा गरी एस् ठाउमा बुथ क्याप्चरका घटना भएको कुर जनएको छ।


नेपालबाट सम्झना गैह्रेको सहयोगमा


[ Edited Thu Apr 10 2008, 02:34AM ]
Back to top
Kumar
Thu Apr 10 2008, 03:17AM

Registered Member #398
Joined: Tue Apr 01 2008, 10:31AM
Posts: 15
Booths 'captured' in Lalitpur, Dolakha and Baglung; clashes in some districts (2:30 pm)

Booths have been 'captured' in some polling stations in Lalitpur, Dolakha and Baglung districts.

The Election Commission (EC) has received complaints of booth capturing by Maoists in Kaleshwor, Thula Durlung and Gumdi VDCs in Lalitpur constituency-1, and official an investigation into the complaints is underway.

A report from Dolakha said Nepali Congress supporters captured two polling
booths in Gaumudi VDC in constituency-1 of the district while the Maoists have captured a booth in Malu VDC. Similarly, the CPN (UML) has captured a
booth in Sahare VDC of the same constituency in Dolakha.

Likewise, Rastriya Janamorcha has captured a booth in Rangkhani VDC in Baglung constituency-2.

Meanwhile, there are reports of clashes between the cadres of rival political parties in some districts.

In Sonapur of Sunsari district, cadres of the Nepali Congress and CPN (Maoist) clashed following a dispute. Reports said at least 13 persons were injured, two of them seriously, in the scuffle.

Similarly, there was a violent clash between cadres of Nepali Congress and CPN (UML) in Laukaha of Rautahat district. Reports said the clash left 15 persons injured on both sides.

In a similar incident, Maoists and UML cadres clashed in Rayal Garjeni of far-western Bajhang district, prompting blank firing by the security personnel. Situation had come under control after the police intervened, reports said. nepalnews.com ag Apr 10 08

Back to top
Go to page       >>   

Jump:     Back to top

Syndicate this thread: rss 0.92 Syndicate this thread: rss 2.0 Syndicate this thread: RDF
Powered by e107 Forum System

Date / Time

 

पशन तमू @ Twitter


    follow me on Twitter

    Youtube/Revver


    HKNepal.com on Facebook!

    Welcome

    Username:

    Password:


    Remember me

    [ Signup ]
    [ Forgot password? ]
    [ Resend Activation Email ]

    Tell a Friend


    Your Name


    Your Email


    Name of your friend


    Friends Email


    Subject/Interest of this page ?


    Copy of the email

    Last seen

    • Aastha
      [ 9 hours, 21 mins, 11 secs ago ]
    • limbu Amrit
      [ 10 hours, 8 mins, 38 secs ago ]
    • Mala
      [ 1 day, 3 hours, 59 mins, 33 secs ago ]
    • soopreeeti
      [ 2 days, 19 mins, 36 secs ago ]
    • bagh
      [ 3 days, 6 hours, 55 mins, 3 secs ago ]
    • visu
      [ 3 days, 8 hours, 44 mins, 3 secs ago ]
    • sajan
      [ 3 days, 23 hours, 40 mins, 52 secs ago ]
    • Byakx
      [ 4 days, 17 hours, 47 mins, 24 secs ago ]
    • HamroHub.com
      [ 5 days, 14 hours, 3 mins, 50 secs ago ]
    • bOyOfdArKsIde
      [ 5 days, 14 hours, 29 mins, 50 secs ago ]

    Ads by Google

    HKNepal.com : First Nepali Internet Magazine in Hong Kong. © www.HKNepal.com, All logos and trademarks in this site are property of their respective owner. The comments of blogs and forum post/reply are owned by the poster. We're not responsible for their content. Terms and Conditions